Sunday, October 14, 2018

अलबिदा दाजु चक्र प्रसाद





अायाे टप्पटिप्याे लग्याे मिति पुग्याे टारेर टर्दैन त्याे।
ईन्दै अाई झुकुन पदमा,तर पनि छाड्दैन त्याे। 
अलबिदा दाजु चक्र प्रसाद । हार्दिक श्रद्दा सुमन। बैकुण्ठ बाास हाेस। कुषुम भाउजू लगायत शाेकाकुल परिवारमा हार्दिक समबेदना। ६ बर्षदेखिकाे अचेत तपश्या हिजाे अास्विन २७ गति राति १० बजेबाट समापन भएकाे खबरले दुखित तुल्यायकाे भएपनि उहाकाे पार्थिब शरिरले भने ठुलाे दुखकाे अन्त्यगरेकाे सन्ताेष पनि प्राप्त गरेकाे छ।नेपाली राजनितिमा सक्रिय भुमिका खेल्न सक्ने एक बाैद्दिक ब्यक्तित्वकाे अबशानले राष्ट्रलाई अपुरणिय क्षति भएकाे छ भने हामी बन्धु बान्धब हरुले गर्बगर्न लायक अभिभाबक गुमायर टुहुराेपन महशुस गरेका छाै।

Image may contain: 1 person, sitting and outdoor



Raj Sharma
and all Sokakul Pariwar

No comments:

Post a Comment

Imagination of current situation